२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

अत्याधिक चिसोका कारण सिरियाको शिविरमा दुई शिशुको मृत्यु

एजेन्सी । बिस्थापितहरु बसेको सिरियाको उत्तर–पश्चिमी क्षेत्रको शिविरमा चिसोका कारण दुई शिशुको ज्यान गएको छ ।संयुक्त राष्ट्रसंघका अधिकारीले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार चिसोका कारण इड्लिब प्रान्तमा सात दिन र दुई महिनाका दुई बालिकाको मंगलबार ज्यान गएको हो । सो क्षेत्रमा तापक्रम न्यून छ भने हिउँ परेको छ । विपक्षीको नियन्त्रण रहेको क्षेत्रमा करिब…