काठमाडौँ ।केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विवरणमा उल्लेख भए अनुसार मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः…