१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका सेवा स्थगन

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको जनाएको हो । प्रशासनले माघ ११ गते मंगलबारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक सेवाअन्तर्गत पर्ने शान्ति…