९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

बाढीपहिरो बितण्डाः १३५ जनाको मृत्यु, ५० जना अझै बेपत्ता

काठमाडौँ ।नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औँ दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका घटनामा कुल १३५ जनाको ज्यान गएको छ । अरु ५० जना अझै बेपत्ता रहेका…