१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

तनहुँमा बस दुर्घटना हुदा एकको मृत्यु, १७ घाइते

तनहुँ । पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घिरिङ गाउँपालिका–३ थानीमाईस्थित ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…