२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

राजधानी विवादमा विराटनगर बन्द, मेयर पनि सडकमा

विराटनर । प्रदेश एकको राजधानी विराटनगरसँगै बृहत विराट विकास क्षेत्रभित्रका केही संरचनामा प्रशासनिक केन्द्र राखिने प्रस्ताव नेकपाले प्रदेशसभामा दर्ता गरेसँगै बिराटनगरबासी आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित शान्तिपूर्ण दबाव समिति गठन गरिएको छ । भेषप्रसाद धमला संयोजक रहेको…