२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, आठ जनाको उपचार जारी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको कुकुरकाटे भन्ज्याङ्गवाट रामेछापको गोठगाउँका लागि छुटेको ना १ ज ४८१२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका चालक सन्तोष खत्रीको ज्यान गएको हो । उनको उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै…