काठमाडौँ । विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईदै छ । संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । यो दिवस मनाउने क्रम सन् १९८० देखि औपचारिक रुपमा सुरु भएको हो । सन् १९८० मा संयुक्त राष्ट्रसङ्घले घोषित रुपमै आफ्नो…