रासस, चितवन । चितवनको कुरिनटारको सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर एक जनाको ज्यान गएको छ । मनकामना दर्शनका लागि आएका काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको होटलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हो । गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका…