२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

आजको भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?

काठमाडौं । नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् । आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो । नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट…