१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

क्यान महासंघले पायो पहिलो महिला अध्यक्ष

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) ले पहिलो महिला अध्यक्ष पाएको छ। महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गर्ने बताएकी छिन्। उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन्। महासंघको १५औँ कार्यसमितिको…