३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026

ब्राइट लुम्बिनीद्धारा वृहत सेमिनार

कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) बाणगंगा कपिलवस्तुमा निःशुल्क जापनीज सेमिनार तथा अन्तरक्रिया सम्पन्न भएको छ । जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सञ्चालन गरिएको १ दिने सेमिनार विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको संस्थाका प्रमुख असिम कंडेल क्षेत्रीले जानकारी दिनुभएको छ ।…