काठमाण्डौ । मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी शुरु भएको छ । पितृपक्ष अर्थात् ९सोह्रश्राद्ध०को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि मङ्गलवार परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ । यसपालिको व्रत अवधि झन्डै ४० घण्टाको हुने र त्यसैअनुसार तयारीमा रहेको महोत्तरीको…