५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेको पौडेल दम्पती

ढोरपाटन (बागलुङ) ।वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन्। दिनप्रति दिन गाउँ सुनसान बन्दै छ। गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन्। घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन्। सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ। सुनसान…