१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

धनगढीमा दिनदहाडै गोली चल्यो, चोरी गर्न आएको समुह र स्थानीयबीच मुडभेड

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका(९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए । गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका…