२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बैठकः आसन्न निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड

मायादेवी अनलाइन, बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि लक्षित गरि प्रदेश सभापति अमर सिंह पुनको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु भएका छन् । नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिर्पोटिङको लागि लुम्बिनी प्रदेशका…