२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

जन्मदिनमा सन्चारकर्मी आचार्यको गरिन असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

जितपुर । महङ्गो पार्टि प्यालेस र होटलमा जन्मदिन मनाउने लहर चलिरहेको बेला कपिलवस्तु बाणगङ्गा की सन्चारकर्मी सिर्जना आचर्यले भने केहि फरक तरिका बाट आफ्नो जन्मदिन मनाउनु भएको छ । बाणगंगाको बिभिन्न सन्चार माध्यममा कार्यरत रहेकी आचार्यले बाणगङ्गा ५ झण्डामा रहेको श्री माध्यमिक विद्यालय झण्डाका असहाय तथा अति विपन्न सात जना विद्यार्थी लाइ झोला, कापि, पेन…