बुटवल । पश्च्मि नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ । त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस सोमबार दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा आफैँ अनियन्त्रीत भएर पल्टिँएको हो । दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बसमा चालकसहित २१ जना यात्रु…