२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौंं जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्यांकरले सोमबार ठक्कर दिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार ट्यांकरको ठक्करले…