२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव भेटियो

गुलरिया । कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका मधुवन नगरपालिका(३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको शव भेटिएको छ । तीन दिनदेखि नदीमै हराई रहेका थारुको शनिबार दिउँसो नुहाएको स्थानदेखि केही पर गेरुवा–कर्णाली पुल आसपासमा शव भेटिएको हो । नदीमा डुबेर बेपत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्थामा शव फेला परेको…