२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

विद्युत कटौतीले ५० प्रतिशत उत्पादन घटेको उद्योगीहरुको गुनासो

भैरहवा । उद्योगीहरुले लामो समय देखी भोग्दै आएको बिद्युत समस्याको बारेमा नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशले विद्युत दिने समयको निधो लगाउन माग गरेको छ । महासंघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिद्युत आउने समयको निधो नहुदा ब्यसायमा मार खेप्नु परेको गुनासो गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद…