१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई महिनाअघि मात्रै सकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको…