मायादेवी अनलाइन, कपिलवस्तु । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि कपिलवस्तु सहित देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहानैदेखि शिवको दर्शन र पूजा–आजाको लागि विभिन्न शिव मन्दिरमा भीड लागेको हो । बिहानैदेखि भक्तजन आज शिव मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । यसै अवसरमा कपिलवस्तुका प्रमुख धार्मिक स्थल लक्ष्मणघाट, तौलेश्वरनाथ,…