१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

एमसीसी पारितविरुद्ध ६ कम्युनिस्ट पार्टी आन्दोलनमा, आज नेपाल बन्द

काठमाडौं । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी…