२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

जोन्सन एन्ड जोन्सन खोप लगाएकाले पनि बुस्टर डोज लगाउन मिल्ने

काठमाण्डौ । कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना निकालेर अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भइ जोन्सन एन्ड जोन्सनको खोप लगाएको ६ महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने जनाएको हो । मन्त्रालयले जोन्सनको खोप लगाएकाहरुलाई सकेसम्म यही…