विकास बन्जाडे, कपिलवस्तु । बेमौसमी वर्षाका कारण कपिलवस्तुका ईट्टा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै १० करोड बराबरका काँचो ईट्टा नोक्सानी हुँदा ३० करोडको क्षति भएको दावी गरेका छन् ।माघ महिनामा दुईदुई पटक बेमौसमी वर्षा हुँदा झन्डै १० करोड बराबरका काँचा ईट्टा नोक्सानी हुँदा ३० करोडको क्षति भएको दावी गरेका हुन् ।भटमा पकाउन तयारी अवस्थामा राखिएको…