मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु जेसिजको २२ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा जेसिजका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यमा जेसिज बर्ष २०२१ का अध्यक्ष भीमकान्त भट्टराईले भर्खरै सर्वसम्मत चुनिएका अध्यक्ष गुरुदेव पौडेल वर्ष २०२२ लाई पद हस्तान्तरण गर्नुभएको थियो । पदभार ग्रहणसंगै नयाँ टिमले सपथ पनि खाएको छ ।…