२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र छिटो सम्पन्न गर्न आग्रह

बुटवल। बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम सुस्त गतिमा भइरहेको भन्दै रुपन्देही उद्योग संघले चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न आग्रह गरेका थिए। बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको उच्च प्रविधियुक्त ‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’ को संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले निमार्ण स्थल बुटवल मण्डपमा पुगेर कामको अवस्था र गतिविधिबारे जानकारी…