२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

भारतमा ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जना जिउँदै जले

एजेन्सी । राजस्थानको बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमा बुधबार ठूलो दुर्घटना भएको छ । यहाँ, बस र ट्याङ्कर ठोक्किँदा ट्याङ्कर र बसमा आगो लाग्यो, जसकारण १२ जना जिउँदै जले । हाइवेमा गलत दिशाबाट आएको ट्याङ्करले बसलाई ठक्कर दिएको हो । घटनामा अन्य धेरै मानिसहरु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार…