काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । गएको फेब्रुअरीदेखि म्यानमारमा सैनिक शासनविरुद्ध भएको आन्दोलनका क्रममा ती बालबालिका मारिएका राष्ट्र सङ्घीय बाल अधिकार समितिलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र सङ्घले म्यानमारमा जननिर्वाचित सरकार अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएसँगै…