३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

इन्धनको मूल्य बढेको बढ्यै, गएराति देखि फेरि बढ्यो

काठमाडौं ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटीतेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल र मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको…