काठमाण्डौ ।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा केन्द्रीय कमिटीको बैठक बस्ने नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसलालगायतका बारेमा छलफल हुने नेता पोखरेलको भनाइ छ । नेकपाको प्रचण्ड-नेपाल समूहले सबै सदस्यलाई नागरिकता र…