काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तुरुन्त फिर्ता लिनुपर्ने बताए । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको…