४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

सेनालाई ‘हाई अलर्ट’ मा रहन सैनिक मुख्यालयको निर्देशन

काठमाडौं । सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ। उक्त बैठकमा सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको सैनिक स्रोतले बतायो। संसद विघटनअघि नै बैठक सुरू भएको थियो। सेनाको यो नियमित बैठक थियो। नियमित बैठक चलिरहँदै त्यहाँ संसद विघटन सिफारिसको खबर पुगेको थियो। ‘संसद विघटनपछि देशमा हुलदंगा…