४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

टिपरले किचेर एकको मृत्यु

सुर्खेत ।वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मृत्यु भएको हो ।वीरेन्द्रनगर(३ गौतम चोकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिप्परले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।सिंहका…