४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

टर्कीमा यात्रुवाहक बिमान दुर्घटना, ३ को मृत्यु, १ सय ७० घाइते

एजेन्सी । इस्टानबुलको विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर तीन भागमा टुक्रिएको छ । घटनामा तीन व्यक्तिको मृत्यु र करिब १ सय ७० भन्दा बढी यात्रु घाइते भएको अधिकारीले बताएका छन् । ‘द पेगासस एयरलाइन्स’को उक्त्त विमानमा १७१ यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट…