१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक चुनौतीहरुलाई चिर्ने अपेक्षा

काठमाण्डौ ।प्रतिनिधिसभाबाट ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित भएको छ । अब यो विधेयक राष्ट्रियसभाबाट पारित भई ऐनका रुपमा लागू हुनेछ । प्रतिनिधिसभाबाट पारित यो विधेयकले देशमा सङ्घीयता लागू भएपछि झन्डै १० वर्षसम्म देखिएका प्रशासनिक चुनौतीहरुलाई चिर्नेछ । सङ्घीयतामा प्रशासनको उचित व्यवस्थापन भई संविधानको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । प्रतिनिधिसभाको राज्य…