१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कुन समयमा पानी पिउनु फाइदाजनक हुन्छ ?

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन्। गर्मीमा शरीरमा पानीको कमी हुन नदिन दिनभरि २.५ देखि ३ लिटर पानी पिउनुपर्छ। तिर्खा लागिरहेमा वा पिसाबको रङ्ग गाढा भएमा शरीरमा पानीको कमी (डिहाइड्रेसन)…