५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एसइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । एसइइको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । प्रदेश २ मा अनिवार्य सामाजिक र विज्ञान परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा आयोजले मंगलबार १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । २०७५ चैत १० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० का प्रश्नपत्र प्रदेश २ मा एकपछि अर्को…