काठमाडौं । थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा भागेका छन् । सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसससपी श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीले भने ३ जना थुनुवा भागेका हुन् । उनीहरुको खोजी कार्य जारी छ।’ ३ थुनुवा भागेपछि अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन…