१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रकाण्डलाई फेरी पक्राउ पूर्जी जारी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशअनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ पूर्जी टाँसेको हो । प्रहरीले प्रकाण्डको कालिकोट माल्कोटमा रहेको घरनजिकै एक विद्यालयमा बिहीबार पक्राउपूर्जी टाँसेको स्थानीयवासीले जनाएका छन्। सरकारले गठन गरेको वार्ताटोलीको समयाअवधि सकिएलगत्तै प्रहरीले…