एजेन्सी । बगंलादेशको सत्तारुढ दल अवामी लिग तेस्रो कार्यकालका लागि बहुमत पाएको छ । प्रधानमन्त्री शेख हसिना वाजेदको दल अवामी लिग तेस्रो कार्यकालका लागि भारी बहुमत पाएको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । अवामी लिगले ३ सय ५० मध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ । सात सिट मात्र जितेको विपक्षी दल बीएनपीले…