काठमाडौँ ।भारतको गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको जहाज विद्यार्थीहरू बस्दै आएको होस्टेलमा ठोक्किएको हो । भारतीय समयअनुसार दिउँसो १स्३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमानस्थलनजिकै रहेको मेघाणी नगरस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएको हो । उक्त भवन इन्टर्न…