२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान

काठमाडौं ।तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको स्रोतले बतायो । ‘राजावादी प्रदर्शनमा मृत्यु भएका…