काठमाडौं । हमास समूहले युद्धविराम सम्झौताबाट पछि हट्ने संकेत गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक रिहा गर्न चेतावनी दिएका छन्। गाजाको हमास समूहले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाई स्थगित गर्ने बताएको थियो। यसलगत्तै राष्ट्रपति ट्रम्पले शनिबार १२ बजेसम्मको समय दिएर बन्धक सबै बन्धक मुक्त गरिसक्न चेतावनी दिएका हुन्। साथै उनले…