काठमाडौँ । कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका रूपमा कार्यरत किरणका बुवा कल्याण धामी छोरा लागुऔषधको कसुरमा प्रहरीले नियन्त्रणमा पुगेदेखि बेचैन हुनुहुन्छ । दुःखकष्ट गरी हुर्काएको पढाएको छोरा लागुऔषधको कसुरमा पक्राउ परेपछि अब के कारबाही भोग्नुपर्ने…