भैरहवा । कम सादृश्य (भिजिबिलिटी) मा पनि उडान गर्न मिल्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली बिहीबारदेखि लागु भएको छ । विमानस्थल प्रशासनका अनुसार यो प्रविधि जडान भएपछि अब कम भिजिबिलिटीका कारण उडान तथा अवतरणमा हुने अवरोध हट्ने छ । कम भिजिबिलिटीका कारण उडान तथा अवतरणमा समस्या भएपछि यसअघि ‘इन्स्ट्रुमेन्टल…