काठमाण्डौ ।यसवर्षको सरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला पाँच सय ४३ जना पुरुष गरी छ सय २५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अगष्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका आठ सय ७० जना र उनीहरुका सहयोगीसमेत गरी दुई…