२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

बाँझो जमिनमा किवी खेती

तम्घास । वर्षौंदेखि बनमाराले ढाकेको बाँझो जग्गामा २३ जनाले अहिले किवी फलाएका छन् । कालीगण्डकी गाउँपालिका १ सिरकोटमा २३ जना युवा मिलेर पाँच सय ४० रोपनी बाँझो जग्गालाई सदुपयोग गरी किवी फलाएका हुन् । वर्षौंदेखि बाँझो जग्गालाई सदुपयोग गरी पाँच सय ४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपी व्यावसायिक रुपमा किवी खेती गरिएको…