२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

गण्डकी प्रशेससभा सदस्य गौचनको निधन

पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ। हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। डेंगु संक्रम भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्। गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो। उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो। म्याग्दीकी गौचन…